लेखका बारेमा

लेखका बारेमा

नाम : डा. खगेन्द्र घोडासैनी
बाबुको नाम : श्री उदयराम उपाध्याय
आमाको नाम : श्रीमती कौसिलादेवी उपाध्याय
जन्मस्थान र स्थायी ठेगाना : ढकारी–८, घोडासैन, अछाम, सुदूरपश्चिम प्रदेश
शिक्षा : शास्त्री (नव्यव्याकरण र नेपाली) एम.ए. र एम.एड. (नेपाली) प्रथम श्रेणी, विद्यावारिधि (भाषा)
सम्पर्क ठेगाना : तुलसीपुर उपमहानगरपालिका–१८, हेमन्तपुर, दाङ
लेखन तथा सम्पादन
१. अभ्यास शिक्षण पुस्तिका सिद्धान्त र प्रयोग २०६६
२. सम्पादन : स्पन्दन, सारस्वतप्रभा र हैमप्रभा आदि ।
प्रकाशित कृति :
१. अनुसन्धानात्मक र समीक्षात्मक लेखहरू : नेपाली भाषा, साहित्य, संस्कृति, लोकसाहित्य र समीक्षाहरू (करिब पाँच दर्जन, केही लेख हेर्न चाहेमा तलको लिङ्कमा गएर हेर्न सकिने) :
https://ghodasainik.blogspot.com/
२. अछामी गालीको अध्ययन– २०६७ पहिलो र २०७७ दोस्रो संस्करण
३. कथाको रचनाविधान–२०७७
४. अछामि भासाको ब्याकरड्–२०७७
५. नबजेका धुनहरू (गीतकविता सङ्ग्रह)– २०७७
६. कोसेली (संयुक्त गजल सङ्ग्रह)– २०७७
पाठ्यपुस्तक
१.भाषा सारथि (कक्षा–१)– २०७७ (सहलेखन)
प्राध्यापन
१. बबई बहुमुखी क्याम्पस, गुलरिया, बर्दिया (२०६१–२०६५) ।
२.जुम्ला बहुमुखी क्याम्पस, जुम्ला (२०६५–२०६९) ।
सम्प्रति :
उपप्राध्यापक : जनता विद्यापीठ, दाङ (२०६९ देखि– निरन्तर)
सम्वद्धता
१. आजीवन सदस्य : बर्दियाली साहित्य समाज (२०६१) र टीकापुर प्राज्ञिक समाज (२०७१)।
२. अभियान कर्ता एवं प्रथम संयोजक : ‘सिर्जना चक्र’, (२०६२–२०६३) ।
३. प्रलेस बर्दिया शाखाको सचिव (२०६५) ।
४. सदस्य : अनुसन्धान व्यवस्थापन एकाइ – जनता विद्यापीठ, बिजौरी, दाङ (२०७६-२०८९)
५. विभागाध्यक्ष : नेपाली विभाग, जनता विद्यापीठ (२०७६-२०७९) ।
६. सदस्य : नेसंवि, नेपाली विषय समिति (२०७७ देखि)
४. संयोजक : अनुसन्धान व्यवस्थापन एकाइ – जनता विद्यापीठ, बिजौरी, दाङ (२०८९देखि)
६. भाषा विशेषज्ञ : नेपाल राष्ट्रबैँक ।
पुरस्कार
१. क्याम्पस स्तरीय विभिन्न प्रतियोगितामा पुरस्कृत
२. क्षेत्रीय प्रतिभा पुरस्कार (२०७२), सुदूरपश्चिमबाट संस्कृति विधामा (नेपाल सरकार संस्कृति तथा पर्यटन मन्त्रालय)
३. नेपाल विद्याभूषण पदक (२०७४)
४. नरराजु मोबरा पुरस्कार (२०७८) (अछामि भासाको ब्याकरड् कृतिका लागि)
कार्यपत्रको प्रस्तुतीकरण
१. नेपाल प्रज्ञाप्रतिष्ठान-२०७४
२. जनता विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइ समिति २०७६
३. कैलाली बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन एकाइ -२०७९
सम्मान
१. जैमिनीय प्रकाशन समूह, टिकापुर २०७३
२. टिकापुर प्राज्ञिक समाज, टिकापुर-२०७७

Post a Comment

0 Comments
Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top