नेपाल संस्कृत विश्वविद्यालयको एक बर्से बिएडका सम्पूर्ण विषयहरूका पाठ्यक्रम निम्नलिखित लिङ्कमा गएर डाउनलोड गरी सुरक्षित राख्न सकिन्छ :
https://zenodo.org/records/14219580
(नोट: ब्लगमा राखिएका सामग्रीको सुरक्षाका लागि गरिएको सेटिङका कारण लिङ्क कपी पनि नहुने समस्या परेको छ । त्यसैले यसलाई टाइप गरेर गुगलमा खोज्न यहाँहरूसँग विनम्र अनुरोध छ)